जुम्लाहा सन्तान गर्भमा रहेकी आमा फेरि गर्भवती ! « Khabarhub

जुम्लाहा सन्तान गर्भमा रहेकी आमा फेरि गर्भवती !


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

के तपाईंले कहिल्यै गर्भवती अवस्थामा फेरि महिला गर्भवती भएको सुन्नु भएको छ । अमेरिकामा यस्तै एक दुर्लभ र विचित्र घटना सार्वजनिक भएको छ ।

अमेरिकाकी एक महिला गर्भवती अवस्थामा नै पुनः अर्काे सन्तान गर्भमा बसेको छ । अझ यसमा रोचक त के छ भने ती महिलाको गर्भमा जुम्लाहा सन्तान छन् । अर्थात जुम्लाहा सन्तान गर्भमा रहेकै बेला उनको गर्भमा तेस्रो सन्तानसमेत देखा परेको छ ।

टिकटकमा चर्चित ती महिलाले यस घटनाबारे जानकारी दिएकी हुन् । उनले जानकारी दिएको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ । ती महिला केही दिन कै अन्तरालमा दोस्रो पटक गर्भवती बनेकी हुन् ।

ती महिलाका अनुसार अब उनले एकसाथ ३ सन्तानलाई जन्म दिने छिन् । तर चिकित्सकका अनुसार उनी यो उनको पहिलो र अन्तिम पटक गर्भवती बन्ने छिन् । उनको तेस्रो सन्तान पहिलो गर्भको १० वा ११ दिन मात्र पछिको रहेको छ ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ११ : २५ बजे

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,

गण्डकीको स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि तीन अर्ब ३१ करोड बजेट

कास्की – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का

परराष्ट्रमन्त्री खनाल र चिनियाँ मन्त्री लिउ हाइसिङबीच भेटवार्ता, भने-सम्बन्ध सुदृढीकरणबारे कुरा भयो

काठमाडौं- बेइजिङमा चीनका मन्त्री लिउ हाइसिङसँग नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले

आजका समाचार : संसद्‌मा विपक्षीको विरोध कायमै, अझै बनेन संसद् हल, पाँच प्रदेशले ल्याए बजेट र मध्यपूर्व तनाव घट्ने, अमेरिका-इरानबीच सम्झौता

प्रतिनिधिसभा : राष्ट्रियताका सवालमा विपक्षीले मागे सरकारको जवाफप्रतिनिधिसभाको आजको बैठकमा

बालेनको व्यवहारले रास्वपा सांसदमाथि अनेक प्रश्न, रविले गर्न सकेनन् रूलिङ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले दिएका विवादास्पद अभिव्यक्तिका कारण सत्तारुढ राष्ट्रिय