थप ५ संक्रमितको मृत्यु, मृतकको संख्या १९३२ पुग्यो | Khabarhub Khabarhub

थप ५ संक्रमितको मृत्यु, मृतकको संख्या १९३२ पुग्यो


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९३२ पुगेको छ ।

 

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ४ : ०९ बजे

चितवनबाट फर्किए प्रधानमन्त्री, केहीबेरमा शिक्षकहरूसँग वार्ता

काठमाडौं- शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित १७ दिनदेखि काठमाडौंमा

खेलकुदमा लगानी गर्न हिच्किचाउनु हुँदैन : सभामुख घिमिरे

कास्की– सभामुख देवराज घिमिरेले खेलकुद क्षेत्रमा लगानी वृद्धि गरेर सबैका

काठमाडौंमा राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप सुरू

काठमाडौं– नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको आयोजनामा आठौँ राष्ट्रिय

कैलालीको जानकीलाई थारू संस्कृतिको ललितकला हब बनाउने योजना

काठमाडौं– कैलालीको जानकी गाउँपालिकालाई थारु सांस्कृतिक सम्पदाको संरक्षण लागि ललितकलाको