यी हुन् २३ वर्षको उमेरमै हजुरआमा बन्ने महिला « Khabarhub

यी हुन् २३ वर्षको उमेरमै हजुरआमा बन्ने महिला


४ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुन्दा पनि अचम्म लाग्ने, उमेर २३ वर्ष तर हजुरआमा बनिसकेको ।

हो रोमानियाको एक महिला २३ वर्षको उमेरमा हजुरआमा बनेकी छन् । ११ वर्षीया छोरीले छोरा जन्माएपछि उनी हजुरआमा बनेकी हुन् ।

रोमानियाको बञ्जारा जातिमा एकदमै सानो उमेरमा नै विवाह गरिदिने चलन छ त्यसैले पनि एकदमै कम उमेरमा उनीहरु बुबाआमा बन्ने गर्छन् ।

२३ वर्षीया हजुरआमा रिफ्फाकी आमा अहिले ४० वर्षकी मात्र भएकी छन् । रिफ्फाले पनि ११ वर्षकै उमेरमा आफ्नो प्रेमीसँग भागेर विवाह गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रिफ्फाले १२ वर्षको उमेरमा छोरी मारियालाई जन्म दिएकी थिइन् भने त्यसको केही वर्षपछि दोस्रो सन्तान जन्माएकी थिइन् । रिफ्फा आफ्नी छोरीले पढाइ जारी राखोस् भन्ने चाहन्छिन् ।- एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ५ : ४० बजे

पिएजी र न्युक्यासल च्याम्पियन्स लिगको प्लेअफमा

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी) र न्युक्यासल युनाइटेड दुवै

सर्वत्र पाका उम्मेदवारको रजगज

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नेपाली

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

पाल्पा– जिल्ला सुरक्षा समिति पाल्पाले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको

पञ्चैबाजा समूहबाट लोकबाजा घर स्थापना

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ

राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक