‘हनिमुन’ का लागि फ्रान्स पुगेका वर्षा र सञ्जोगले शेयर गरे यस्ता तस्वीर « Khabarhub

‘हनिमुन’ का लागि फ्रान्स पुगेका वर्षा र सञ्जोगले शेयर गरे यस्ता तस्वीर


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वर्ष ०७५ को प्रणय दिवसका दिन बिहे गरेका वर्षा राउत र सञ्जोग कोइराला यतिबेला हनिमुन मनाउन फ्रान्स पुगेका छन् ।

बिहेलगत्तै फिल्मकै काम बाँकी रहेकाले धेरै समय बिताउन नपाएको यो जोडी आफ्नो वैवाहिक जीवनमा निकै खुशी छ ।

नायक सञ्जोग कोइरालाको व्यवसाय पनि छ भने नायिका वर्षा राउत अहिलेकी चर्चित नायिकामा पर्छिन् ।

यतिबेला हनिमुनका लागि फ्रान्समा रहेका सञ्जोग कोइराला र वर्षा राउतले सामाजिक सञ्जालमा आफ्नो केही तस्वीर शेयर गरेका छन् । तस्वीरमा फ्रान्सको आइफेल टावर पनि देख्न सकिन्छ । यी तस्वीर सञ्जोगले आफ्नो फेसबूकमा शेयर गरेका छन् ।

हेरौँ तस्वीरः

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  १ : २७ बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री