श्रीलंका श्रृंखलाबद्ध बम विस्फोटको जिम्मा इस्लामिक स्टेटले लियो « Khabarhub

श्रीलंका श्रृंखलाबद्ध बम विस्फोटको जिम्मा इस्लामिक स्टेटले लियो


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीलंका– श्रीलंकामा ३ सय बढीको जनाको ज्यान जानेगरी भएको श्रृङ्खलाबद्ध बम विस्फोटको जिम्मा आतंककारी सञ्जाल इस्लामिक स्टेटले लिएको छ ।

अमाक एजेन्सीमार्फत् आक्रमणको जिम्मा इस्लामिक स्टेटले लिएको हो । गत आइतबार ‘इष्टर सन्डे’का दिन इसाई धर्मावलम्बीलाई लक्षित गरी भएको बम आक्रमणमा ३ सय भन्दा बढीको मृत्यु भएको जनाइएको छ । अरु ५ सय भन्दा धेरै घाइते भएका छन् ।

श्रीलंकाली सुरक्षा अधिकारीले आक्रमणमा श्रीलंकको स्थानीय अतिवादी समूह नेशनल तौहिथ जमाथको हात रहेको बताएका थिए । यद्यपि आक्रमणमा वाह्य समूहको हात रहेकोबारे पनि अनुसन्धान भइरहेको बताइएको छ ।

आक्रमणपछि श्रीलंकामा संकटकालको घोषणा गरिएको छ भने मंगलबारका लागि त्यहाँ राष्ट्रिय शोकको घोषणा समेत गरिएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ४ : ४९ बजे

प्रभु बैंकका तत्कालीन सीईओ शेरचनलाई राष्ट्र बैंकले भरायो ५ लाख जरिवाना

काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी

तराईबाट काठमाडौँ फर्किए गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ काठमाडौँ फर्किएका छन्। बिहीबार सुनसरी

दाङमा कार दुर्घटना, चार भारतीय नागरिक घाइते

काठमाडौं । दाङमा कार दुर्घटना हुँदा चार भारतीय नागरिक घाइते

सूचना प्रविधि क्षेत्रको विकासका लागि नीतिगत सुधार आवश्यक : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको सूचना प्रविधि

आजका समाचार : शान्त हुँदै तराई-मधेश, गोलबजारको कर्फ्यु पनि हट्यो, पेचिलो बन्दै कोशीमा सत्ता राजनीति र इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका बनेको ट्रम्पको दाबी

अपरिपक्व कार्यशैलीले प्रधानमन्त्री वालेन्द्रमाथि बढ्दै दबाब प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीलाई