जीन्स लगाउन नदिएको झ्वाँकमा श्रीमतीले हालिन् श्रीमानविरुद्ध मुद्दा « Khabarhub

जीन्स लगाउन नदिएको झ्वाँकमा श्रीमतीले हालिन् श्रीमानविरुद्ध मुद्दा


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संसारमा अनौठा घटनाहरुको कुनै कमी छैन । आज हामी तपाईलाई यस्तै एउटा घटनाको बारेमा जानकारी गराउनेछौँ । यो एक मुस्लिम महिलामाथि यस्तो घटना भएको हो ।

उनलाई श्रीमानले जीन्सको पाइन्ट लगाउन नदिएको भन्दै उनले मुद्दा दर्ता गराएकी छन् ।साथै उनले मानसिक र शारीरिक शोषणको आरोप पनि लगाएकी छन् । उनी २७ वर्षीया रहेको बताइएको छ ।

उनीहरुको विवाह दुई वर्ष पहिला भएको थियो । महिलाले जब आफू जिन्स लगाएर जबमा जान्थिन् तब, उनीमाथि उनका श्रीमान सम्बन्धबिच्छेद गर्ने धम्की दिन्छन् ।

यी महिलाको भने यो दोश्रो विवाह रहेको छ ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  ११ : ४४ बजे

विपन्नलाई भूकम्प प्रतिरोधी नयाँ घर

खोटाङ– खोटाङ हलेसी तुवाचुङ नगरपालिकाले घरबारविहीन विपन्न घर परिवारका लागि

नेपाल–भारत सीमास्तम्भ मर्मतको समीक्षा, संयुक्त संयन्त्रलाई सक्रिय बनाउने सहमति

झापा– नेपाल–भारत सीमा क्षेत्रमा रहेका सीमास्तम्भको संरक्षण, मर्मत तथा पुनर्निर्माणलाई

बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू

काठमाडौँ– कृषि, वन तथा वातावरण मन्त्रालयले प्रमुख खाद्यान्न बालीको न्यूनतम

निर्माण सामग्रीको मूल्यवृद्धिले सडक योजनाका काम प्रभावित

कञ्चनपुर– पेट्रोलियम पदार्थसँगै निर्माण सामग्रीको मूल्यमा भएको निरन्तर वृद्धिका कारण

बाँदर आतङ्कका कारण खाद्यबालीको विकल्प रोज्दै किसान

बागलुङ– बागलुङका किसानले बाँदर आतङ्कका कारण परम्परागत खेती गर्न छाडेका