सिरहामा शंकास्पद वस्तु फेला « Khabarhub

सिरहामा शंकास्पद वस्तु फेला


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– सिरहामाशंकास्पद वस्तु फेला परेको छ। शनिबार मिर्चैया नगरपालिका ५ जिबाखोलाको पुलमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

बिहान पुलमा प्रेसर कुकर बम भेटिए खबर पाएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरी डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक सालिग्राम शर्माले जानकारी दिए ।

उनका अनुसार चोहर्वास्थित श्री सेर गणबाट नेपाली सेनाको डिस्पोजल टोली घटनास्थलमा पुगेर डिस्पोज गरेको हो ।

प्रहरीले बम नै नभई अरु वस्तु पनि भएको अशांका व्यक्त गरे। शंकास्पद वस्तुको विष्गायमा अनुसन्धान भइरहेको उनले बताए ।

शंकास्पद वस्तु फेलापरेपछि केही समय पूर्वपश्चिम राजमार्गमा सवारी अवरुद्ध भएको थियो । अहिले सवारी आवतजावत सुरु भइसकेको छ।

विपल्वले नेपाल बन्द गरेको हुनाले बम राखेको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  १२ : ३८ बजे

भूमि र वनसम्बन्धी अध्यादेशप्रति कांग्रेसको आपत्ति, सदनबाट अघि बढाउन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले भूमि र वनसम्बन्धी अध्यादेशप्रति आपत्ति जनाउँदै सदनमार्फत

भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार

काठमाडौँ– भारत लैजाँदै गरेका २५ नेपाली बालबालिकाको उद्धार गरिएको छ

अध्यक्ष ओलीद्वारा एमाले नेता घिमिरेको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं– सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित स्थानीय तहलाई ३ महिनाको लागि

साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट (तस्बिरहरू)

काठमाडौं– चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएको