छायांकनमा किशोर र सबिताको ‘सिर्जना’ « Khabarhub

छायांकनमा किशोर र सबिताको ‘सिर्जना’


१८ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेता किशोर खतिवडा र अभिनेत्री सबिता रेग्मीको मुख्य भुमिका रहेको फिल्म ‘सिर्जना’को हाल मकमानपुरको विभिन्न स्थानमा धमाधम छायांकन भैरहेको छ ।

गत माघ १० गते हेटौंडामा मुहुर्त गरेर छायांकन शुरु भएको फिल्मको हाल २५ प्रतिशत काम सकिएको निर्माण पक्षले जनाएको छ ।

फिल्ममा सबिताले शीर्ष भूमिका निर्वाह गरिरहँदा अभिनेता खतिवडा सिर्जनाको पतिको चरित्रमा देखिदैछन् । फिल्ममा वीरेन डिसी, पर्खाया बानियाँ, रामचन्द्र अधिकारी, रमेश अधिकारीलगायतका कलाकारहरुको अभिनय छ ।

बाबु थिङ निर्देशित सामाजिक कथाबस्तुको फिल्ममा सन्ध्या शाहको लगानी छ । क्रियसन स्टुडियो प्रालिको व्यानरमा निर्माण भइरहेको फिल्ममा विकास चौधरीको संगीत, सुनिल सिंहको छायांकन, राजु किराँतीको द्वन्द्व छ ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  २ : ३९ बजे

भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न सरकारको अपिल

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९५ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा

बाढीपीडितलाई प्रधानमन्त्रीले भने- यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न, राज्य साथमा छ

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढीले पुर्‍याएको मानवीय र भौतिक क्षतिप्रति

बाढीका कारण ‘२०८३ को गाईजात्रा’ कार्यक्रम स्थगित : मनोज गजुरेल

काठमाडौं–  रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको