यामी गौतमको यस्तो ‘हट’ फोटोशूट, तस्वीर एकाएक भाइरल « Khabarhub

यामी गौतमको यस्तो ‘हट’ फोटोशूट, तस्वीर एकाएक भाइरल


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – बलिउड अभिनेत्री यामी गौतमले एक म्यागजिनका लागि फोटोशूट गराएकी छिन् । फोटोशूटमा उनी झनै ग्लायमर्स र सुन्दरी देखिएकी छिन् ।

उनले नयाँ लञ्ज भएको एक म्यागजिनका लागि फोटोशूट गराएकी हुन् । यो म्यागजिनलाई पहिले एसिया स्पा भनिन्थ्यो । अहिले भने उक्त म्यागजिनले नाम फेरेर ग्लोबल स्पा नाम राखेको छ ।

हालै फिल्म ‘उरी’ को जबरजस्त सफलतापछि यामीको चर्चा झनै चुलिएको छ ।

यी तस्वीर दोहा, कतारका सुन्दर स्थानमा शूट गरिएको थियो । ती तस्वीरमा यामी निकै खुशी देखिएकी छिन् । फ्यानले यी तस्वीर निकै रुचाएको प्रतिक्रिया दिएका छन् । हेरौं तस्वीर:

 

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ११ : ०५ बजे

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,