झापामा जन्मदिन मनाउँदै पूर्वरानी कोमल « Khabarhub

झापामा जन्मदिन मनाउँदै पूर्वरानी कोमल


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- पूर्व राजपरिवारका सदस्यले पूर्वरानी कोमल शाहको जन्मदिन झापामा मनाउँदै छन् ।

कोमलको जन्मदिन शुक्रबार एक होटलमा मनाएर राजपरिवारका सदस्यहरू दमकस्थित हिमालयन चिया बगानमा रहेको आफ्नै दरबारमा केही दिन रहने छन् ।

त्यसका लागि पूर्वराजा ज्ञानेन्द्र शाहसहित राजपरिवारका सदस्य झापा पुगेका हुन् ।

२००७ साल फागुन ७ गते पिता केन्द्र शमशेर जबरा र आमा श्री राज्य लक्ष्मी देवी शाहको कोखबाट जन्मिएकी कोमल ७०औँ जन्मोत्सव मनाउँदै छिन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  १२ : ११ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण