फाइभजीपछि सिक्सजीको तयारीमा एप्पल « Khabarhub

फाइभजीपछि सिक्सजीको तयारीमा एप्पल


७ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वभर फाइजीको विस्तार भइरहेका बेला अमेरिकी प्रविधि कम्पनी एप्पलले सिक्सजीको तयारी थालेको छ ।

बुमबर्गको एक रिपोर्टअनुसार एप्पलले वायरलेस रिसर्च सिस्टम इन्जिनियरका लागि जागीर समेत खुलाएको छ ।

छनोटमा परेका इन्जिनियरले सिक्सजी नेटवर्कबारे अनुसन्धान र डिजाइन गर्नेछन् । एप्पलले छिट्टै नै सिक्सजी सेवाको तयारी थाल्ने ठानिएको छ ।

एप्पलले यसअघि फाइभी प्रविधिसहितको आइफोन सार्वजनिक गरिसकेको छ । गतवर्ष आइफोन १२ मा क्वान्टम मोडमको फाइभजी सहितको आइफोन सार्वजनिक गरेको थियो ।

पछिल्लो रिपोर्टअनुसार एप्पलले फाइभजी तथा सिक्सजी प्रविधिका लागि आफ्नै मोडियमको पनि विकास गरिरहेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  २ : ०३ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण