बुढाबुढीलाई नै भुल्ने रोग लागेपछि... | Khabarhub Khabarhub

बुढाबुढीलाई नै भुल्ने रोग लागेपछि…


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

दुई जना बुढाबुढी दुवैलाई भुल्ने रोग लागेछ । एक दिन बुढीले भनिछे-

बुढी : तिमी बजार जाने भए होटलबाट जेरी लिएर आउ है । बिर्सन्छौ होला लेखेर लैजाउ ।

बुढो : बिर्सन्न ।

बुढी : (एकछिनपछि) बुढा रसवरी पनि ल्याउ है । बिर्सन्छौ होला लेखेर लैजाउ ।

बुढो : बिर्सन्न ।

एकछिनपछि बुढोले समोसा र पुरी लाएछ ।

बुढी : (रिसाउँदै) मैले अघि नै भनेको होइन बिर्सन्छौ होला लेखेर लैजाउ । खोई त मैले भनेको चाउमिन र मःम ?

साभारः हसाउँने चुट्किला

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ६ : १० बजे

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

काठमाडौं–  प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको

माछापुच्छ्रे आधार शिविर माथि हिमपात

गण्डकी– कास्कीको अन्नपूर्ण आधार शिविर जाने पदमार्गअन्तर्गत माछापुच्छ्रे आधार शिविर

बङ्गलादेशमा तीव्र डेंगु सङ्क्रमण ९८३ नयाँ सङ्क्रमित, छ जनाको मृत्यु

ढाका– बङ्गलादेशमा सोमबार मात्र ९८३ नयाँ डेंगु सङ्क्रमण दर्ता हुनुका

हिरोलाई बडेमानको ट्याग दिन मेकरहरु हौसिन्छन्, जोगिएनन् सुशील पनि

काठमाडौं – अहिले आफ्नो फिल्मको हिरालाई मेकरहरुले मनलाग्दी ट्याग दिने

मुस्ताङमा हिमपात, किसान र पर्यटन व्यवसायी उत्साहित

मुस्ताङ– जलवायु परिवर्तनका कारण लगातार तीन वर्षसम्म राम्ररी हिउँ पर्न