नुसरत भरुचाका यी ‘बोल्ड’ तस्वीर देखेर फ्यान दङ्ग « Khabarhub

नुसरत भरुचाका यी ‘बोल्ड’ तस्वीर देखेर फ्यान दङ्ग


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – बलिउड कलाकार नुसरत भरुचाको जन्म सन् १९८५ मा मुम्बईमा भएको थियो । फिल्म क्षेत्रमा उनले ‘लभ, सेक्स और धोका’ बाट डेब्यु गरेकी थिइन् । त्यसपछि उनी कैयन् फिल्ममा उनी देखिइसकेकी छिन् । उनले विज्ञापनमा पनि काम गरेकी छिन् ।

‘प्यारका पञ्चनामा’ या ‘सोनू के टीटु की स्वीटी’ की कलाकार नुसरत आफ्नो शानदार अभिनयका कारण धेरेको मनमा बस्न सफल भएकी छिन् ।

उनी वास्तविक जीवनभन्दा क्यामेरामा फरक पनि देखिन्छिन् । अभिनयमा पनि उनी सधै फरक भूमिकामा काम गर्न चाहन्छिन् ।

उनी आफू निकै भावनात्मक भएको बताउने गर्छिन् । त्यसकारण पनि उनी कहिलेकाहीँ मान्छेले गर्ने फाल्तु कुराले विनाकारण चिन्तित हुने गर्छिन् ।

नुसरत सामाजिक सञ्जालमा पनि सक्रिय रहने गर्छिन् । हेरौँ नुसरतले सामाजिक सञ्जालमा शेयर गरेका केही तस्वीर:

 

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ९ : ४२ बजे

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,