नेहा कक्करले बाथरुममा डान्स गरेको भिडियो भाइरल | Khabarhub Khabarhub

नेहा कक्करले बाथरुममा डान्स गरेको भिडियो भाइरल


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडकी क्युट गायिका नेहा कक्करका लाखौँ फ्यान छन् । उनले जुन गीत सार्वजनिक गर्छिन्, ती गीत चर्चित भइहाल्छन् ।

सामाजिक सञ्जालमा पनि उनी निकै चर्चित रहने गर्छिन् । उनी आफ्ना तस्वीर र भिडियो इन्स्टाग्राममा शेयर गर्ने गर्छिन् । हालै नेहाले एक भिडियो इन्स्टाग्राममा शेयर गरिन् । जुन भिडियोमा उनी बाथरुममा नाच्दै गरेको देख्न सकिन्छ ।

‘हौली हौली’ गीतलाई नेहा कक्कर र गैरी सन्धुले गाएका छन् । नेहाले यो गीत गाएर सामाजिक सञ्जाल इन्स्टाग्राममा अपलोड गरेकी छिन् ।

नेहाले ‘हौली हौली’ गीतमा नाचेको भिडियो शेयर गर्दै फ्यानलाई कस्तो लाग्यो भनेर सोधेकी छिन् । उक्त भिडियोमा फ्यानले थुप्रै प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  १ : ४० बजे

काठमाडौंमा सुरू भयो मापसे चेकजाँच (तस्बिरहरू)

काठमाडौं- गत भदौ २३ र २४ को जेनजी आन्दोलनको केही

तिहारका लागि मुस्ताङमा भेडाच्याङ्ग्रा बिक्री

मुस्ताङ– मुस्ताङमा तिहार पर्वका लागि भेडाच्याङ्ग्रा बिक्री गर्न थालिएको छ

तिहारका लागि मुस्ताङमा भेडाच्याङ्ग्रा बिक्री

मुस्ताङ – मुस्ताङमा तिहार पर्वका लागि भेडाच्याङ्ग्रा बिक्री गर्न थालिएको