नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिदेशीय सिरिज खेल्ने « Khabarhub

नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिदेशीय सिरिज खेल्ने


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिदेशीय सिरिज खेल्ने भएको छ ।

नेपालले नेदरल्यान्ड्स र मलेसियासँग त्रिदेशीय सिरिज खेल्ने तयारी भएको क्यानले जनाएको छ ।

प्रतियोगिता टियु क्रिकेट मैदानमा अप्रिल मध्यतिर सिरिज खेल्नेछ । क्यानले केही दिनअघि नै सिरिजको मिति सार्वजनिक गर्ने तयारी गरे पनि  नेपालमा कोरोना भाईरसको महामारीको दोस्रो चरणको संक्रमण बढेकाले मिति सार्वजनिक नभएको निकट स्रोतले जनाएको छ ।

कोरोनाले सिरिज नरोकिने निश्चित भएमा खेलाडीलाई तत्कालै बन्द प्रशिक्षणमा राखिने छ । यसको टुंगो केही दिनमै लगाउने तयारी भएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ६ : ०५ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज