प्रदेश १ का नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ « Khabarhub

प्रदेश १ का नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ


१३ चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रदेश १ का नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख सोमनाथ प्यासीले शपथ खुवाएका हुन् ।

शुक्रबार आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङ, सामाजिक विकासमन्त्री उषाकला राई, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री राम राना र भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

यस्तै, कृषि राज्यमन्त्री कला घले र वन तथा राजकुमार ओझाले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् ।

May be an image of ‎text that says '‎नाम, थर ૧ श्री शेरधन राई २ श्री हिक्मतकुमार कार्की श्री टंक आड्बुहाज् (लिम्बु) कार्यविभाजन ३ श्री जगदीशप्रसाद कुसियैत ل४ मन्त्री श्री राम बहादुर मगर मन्त्री पद मुख्यमन्त्री मन्त्री आन्तरिक मामिला तथा कानुन मन्त्रालय| मन्त्री आर्थिक मामिला तथा योजना मन्त्रालय। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय। सामाजिक विकास मन्त्रालय। भौतिक पूर्वाधार विकास मन्त्रालय राज्यमन्त्री उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय राज्यमन्त्री भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय श्री उषाकला राई श्री अम्बिर बाबु गुरुक् श्री राजकुमार ओझा मन्त्री मन्त्री श्रीकलाघले‎'‎

मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद विस्तार गर्दै भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरलाई मन्त्री बनाएका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी पाएका आङ्बुहाङ माओवादी केन्द्र छोडेर एमालेमा आएका सांसद हुन् ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदा पनि उनले मुख्यमन्त्रीलाई साथ दिएका थिए । यस्तै, उषाकला एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट संस्थापन पक्षमा आएकी हुन् ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  १ : ४९ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा