प्रधानसेनापति थापा र बेलायतीय सेना प्रमुख सीबीईबीच भेटवार्ता « Khabarhub

प्रधानसेनापति थापा र बेलायतीय सेना प्रमुख सीबीईबीच भेटवार्ता


२३ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा र बेलायतका सेना प्रमुख डुंक्यान क्याप्स सीबीई बीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ ।
बेलायती सेना प्रमुख डुंक्यानले बुधबार दिउँसो सैनिक मुख्यालय जंगी अड्डा पुगेर प्रधानसेनापति थापासँग भेटबार्ता गरेका हुन् । भेटका क्रममा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जंगी अड्डाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ६ : ५७ बजे

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल

सहमहामन्त्री खुलातर्फ ५८४ मत गन्दा कसले कति ल्याए ?

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदका निम्ति मतगणना जारी छ

क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालनमा ल्याइने प्रधानमन्त्रीको भनाइ

काठमाडौं – गोरखाको चुमनुव्री गाउँपालिकास्थित बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त