सलोनको ‘बाबु कान्छा’ युट्युबमा « Khabarhub

सलोनको ‘बाबु कान्छा’ युट्युबमा


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सलोन बस्नेतको मुख्य भूमिका रहेको फिल्म ‘बाबु कान्छा’ युट्युबमा रिलिज भएको छ । फिल्मलाई बुढासुब्बा डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यो फिल्ममा शोभित बस्नेतको लेखन, निर्माण र निर्देशन छ । फिल्ममा सलोनका अलावा करिष्मा श्रेष्ठ, रितिका शाही, सरोज खनाल, सम्राट सापकोटा, लय संग्रौला लगायतका कलाकारले अभिनय गरेका छन् ।

यो फिल्म हलमा पूरै फ्लप भएको थियो । फिल्मलाई लिएर सलोन बस्नेतले प्रचार पनि राम्रै गरेका थिए । यद्यपि फिल्मले दर्शकको साथ पाउन सकेन ।

युट्युबमा भने यो फिल्म १९ घण्टामा झण्डै पाँच लाखले हेरिसकेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  १० : ४३ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने