एक दिवसीय क्रिकेट वरीयतामा आजम शीर्ष स्थानमा, कोहली एक स्थान तल « Khabarhub

एक दिवसीय क्रिकेट वरीयतामा आजम शीर्ष स्थानमा, कोहली एक स्थान तल


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजम आईसीसीको एकदिवसीय ब्याटिङ वरीयताको शीर्ष स्थानमा उक्लिएका छन् ।

उनी भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले सार्वजनिक गरेको नयाँ वरीयतामा आजमले शीर्ष स्थान हासिल गरेका छन् ।

दक्षिण अफ्रीकाविरुद्धको सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका २६ वर्षीय आजम पहिलो पटक वरियताको शीर्ष स्थानमा उक्लिएका हुन् ।

ब्याटिङ वरीयताको दोस्रो स्थानमा कोहली र तेस्रो स्थानमा भारतकै रोहित शर्मा रहेका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ६ : १० बजे

मुस्ताङ : हिमाल, संस्कृति र साहसिक पर्यटनको आकर्षक गन्तव्य (तस्बिरहरू)

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङ पछिल्लो समय नेपालकै प्रमुख पर्यटकीय गन्तव्यका

सरकारले उद्योगी व्यवसायीलाई थुन्ने सूची बनाएको छैन : अर्थमन्त्री वाग्ले

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई

मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु

सुनसरी– सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित तीनकुने मिलिजुली स्कुलनजिक आज बिहान

रास्वपाले आफ्ना सांसदलाई आजदेखि संसदीय अभ्यास र नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिँदै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘सक्षम सांसद, सशक्त संसद’

जनकपुरधाममा आज न्यायिक महोत्सव हुँदै 

धनुषा– उच्च अदालत जनकपुरले आज मधेस प्रदेशमा पहिलो पटक न्यायिक