अफगानिस्तानमा हवाई आक्रमण–४ तालिबान लडाकु मारिए « Khabarhub

अफगानिस्तानमा हवाई आक्रमण–४ तालिबान लडाकु मारिए


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पश्चिम अफगानिस्तानको हेरात प्रान्तमा इस्लामिक लडाकु समूह तालिबानका लडाकु विरुद्धको हवाई आक्रमणमा ४ लडाकु मारिएका छन् ।

स्थानीय प्रहरीले जनाएअनुसार अफगान वायुसेनाले हेरात प्रान्तको चुश्ती शरिफ जिल्लामा हवाई आक्रमण गरेको हो ।

कारवाहीका क्रममा अरु ९ लडाकु पनि घाइते भएको बताइएको छ ।

कारवाहीमा तालिबानतर्फ ठूलो हताहती भएको हुनसक्ने भएपनि ४ लडाकुको मृत्यु र ९ लडाकु घाइते भएको मात्र पुष्टि गर्न सकिने प्रहरीले जनाएको छ ।

यद्यपि तालिबानले पछिल्लो कारवाहीबारे कुनै टिप्पणी सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ४ : ४४ बजे

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती