मुम्बई पुगेर झनै ‘बोल्ड’ बनेकी सुरविना कार्की (फोटोफिचर) « Khabarhub

मुम्बई पुगेर झनै ‘बोल्ड’ बनेकी सुरविना कार्की (फोटोफिचर)


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नायिका सुरविना कार्कीले नेपालमा हुँदा केही चलचित्रमा काम गरिन् । लामो समय उनी नेपाली फिल्म क्षेत्रमा सङ्घर्षरत रहिन् । केही वर्षयता भने सुरविना मुम्बईमा रहेर बलिउड फिल्ममा सङ्घर्ष गरिरहेकी छिन् ।

मुम्बईमा रहँदै आएकी सुरविनाले केही म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । उनको सपना बलिउडमा छाउनु हो । तर, मौका भने अझै जुरिरहेको छैन । फिल्ममा काम गर्ने हल्ला भने बेलाबेलामा आइरहेको हुन्छ ।

सुरविना बेलाबेलामा आफ्ना ‘बोल्ड’ तस्वीरका कारण चर्चामा रहन्छिन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले आफूलाई ग्ल्यामर देखाएर तस्वीर अपलोड गरेकी छिन् ।

बेलाबेलामा उनी बिकिनी अवतारमा पनि सामाजिक सञ्जालमा देखिन्छिन् । प्राय: चर्चामा रहने यी नायिकाका केही हट तस्वीर हामीले छानेका छौँ । हेरौँ तस्वीरः

सबै तस्वीर: सुरविना कार्कीको इन्स्टाग्रामबाट

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ७ : २५ बजे

विश्व मानवीय अवस्था गम्भीर, राहतको लागि ३३ अर्ब डलर माग

एजेन्सी– संयुक्त राष्ट्र मानवीय सहायता समन्वय कार्यालय (ओचा) ले सन्

सुदूरपश्चिमविरुद्धको खेलमा विराटनगरका हिजलेट गोल्डेन डक आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको मंगलबार

रोयल इन्फिल्डको नयाँ मोडल ‘हन्टर ३५०’ नेपालमा

काठमाडौं– मीड साइज मोटरसाइकल समूह (२५०–७५० सीसी) मा रोयल इन्फिल्डले स्ट्रिट

नेपालगन्जको नगरबस प्रयोगविहीन

नेपालगन्ज– पाँच वर्षदेखि सञ्चालनमा आएको नेपालगन्ज उपमहानगरपालिकाको सातवटा नगरबस अहिले

सञ्चारमन्त्री खरेलद्वारा एनपीएल अवलोकन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेपाल प्रिमियर