शिक्षकलाई आलोपालो गरी प्रशासकीय काममा खटिन इलाम नगरपालिकाको आग्रह « Khabarhub

शिक्षकलाई आलोपालो गरी प्रशासकीय काममा खटिन इलाम नगरपालिकाको आग्रह


१७ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इलाम नगरपालिकाले आफ्नो मातहतका सामुदायिक तथा निजी विद्यालयका शिक्षक तथा कर्मचारीलाई आलोपालो गरी दैनिक प्रशासकीय काममा खटिन आग्रह गरेको छ ।

नगरपालिकाले शुक्रबार एउटा सूचना जारी गर्दै आफ्नो क्षेत्रका शिक्षक कर्मचारीलाई कोरोना संक्रमणदर घट्दै गएर सहज परिस्थिति सिर्जना भएमा वार्षिक परीक्षा सञ्चालन तथा व्यवस्थापन कार्यहरु अगाडि बढाउनुपर्ने भएको हुँदा तयारी अवस्थामा रहन आग्रह गरेको हो ।

त्यसैगरी नगरपालिकाले शैक्षिक सामाग्री निर्माण, फूलबारी निर्माण, विद्यालय परिसरमा वृक्षारोपण जस्ता काममा खटिन आग्रह गरेको हो ।

बालबालिकाहरुलाई आ-आफ्नो घरमा नै सुरक्षित राखी पठनपाठनलाई पनि नियमित दिन अभिभावकलाई नगरपाललिको आग्रह गरेको छ ।

सरकारले देशभरका सामुदायिक तथा निजी विद्यालयहरुलाई भौतिक रुपमा शैक्षिक क्रियाकलापहरु तत्कालका लागि बन्द गर्न निर्देशन दिएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ४ : २२ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण