मंगलबारदेखि नुवाकोटमा निषेधाज्ञा (आदेशसहित) « Khabarhub

मंगलबारदेखि नुवाकोटमा निषेधाज्ञा (आदेशसहित)


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना संक्रमणको जोखिम बढेसँगै नुवाकोटमा आउँदो मंगलबारदेखि निषेधाज्ञा हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले आज आदेश जारी गर्दै वैशाख २१ गतेबाट वैशाख २७ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले निषेधाज्ञा अवधिभर अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरिने बताए ।

यस्तो छ जिल्ला प्रशासनद्वारा जारी आदेश

 

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ७ : २५ बजे

महामन्त्रीको दौडबाट जगदीश खरेल पनि पछि हटे, अब आठ जना प्रतिस्पर्धामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री

आमा बन्दै सामन्था रुथ प्रभु, फिल्मबाट केही समय विश्राम लिने घोषणा

काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभुले

महामन्त्रीको दौडबाट पछि हटे कवीन्द्र बुर्लाकोटी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कवीन्द्र

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची– डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवर्द्धन गर्न ६० हजार

लगातार तीन दिनदेखि घटेको सुनको मूल्य आज बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– लगातार तीन दिनदेखि घटिरहेको सुनको मूल्य आज भने बढेको