कोरोना संक्रमित पूर्वरानी शाहको स्वास्थ्यमा क्रमिक सुधार « Khabarhub

कोरोना संक्रमित पूर्वरानी शाहको स्वास्थ्यमा क्रमिक सुधार


१९ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोनाबाट संक्रमित भइ उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ ।

नर्भिक अस्पतालले आइतबार विज्ञप्ती जारी गर्दै प्लाज्मा थेरापी विधिबाट उपचार गरिएकी शाहको स्वास्थ्यमा सुधार देखिएको जनाएको हो ।

कोरोना संक्रमण भएपछि नर्भिक अस्पतालमा भर्ना भएकी शाहको हाल आइसियूमै राखेर उपचार भइरहेको छ ।

नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाहको अवस्था भने सामान्य छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ८ : ५२ बजे

महिलालाई आयआर्जनमा जोड्न पञ्चैबाजा तालिम

म्याग्दी– परम्परागत मौलिक बाजाको संरक्षण र महिलालाई आत्मनिर्भर बनाउन बेनी

पर्वतमा गहुँबालीको प्रजनन बिउ उत्पादन गरिँदै

पर्वत– पर्वतमा यस वर्षदेखि गहुँबालीको प्रजनन बिउका लागि गहुँ खेती

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

तीन ठूला मार्ट कारबाहीको दायरामा

काठमाडौँ– बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको