फ्राइडे फिल्मस्: ‘दाल, भात, तरकारी’ को सोलो रिलिज | Khabarhub Khabarhub

फ्राइडे फिल्मस्: ‘दाल, भात, तरकारी’ को सोलो रिलिज


२० बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज शुक्रवारबाट नेपालका सिनेमा घरमा फिल्म ‘दाल, भात, तरकारी’ प्रदर्शनमा आएको छ । यो फिल्मले सिनेमा हलमा एक्लै प्रदर्शनको मौका पाएको छ । फिल्मले समीक्षात्मक रुपमा ‌औसत प्रतिक्रिया पाएको छ ।

मल्टिस्टारर फिल्म ‘दाल, भात, तरकारी’ मा हरिवंश आचार्य, निरुता सिंह, मदनकृष्ण श्रेष्ठ, पुष्प खड्का, आँचल शर्मा, बसुन्धरा भुसाल लगायत कलाकारको अभिनय देख्न सकिन्छ । चलचित्रले अमेरिका जान मरिहत्ते गर्ने नेपालीको कथालाई कथानक बनाइएको छ ।

चलचित्रमा हरिवंश आचार्यको कथा रहेको छ भने सुदन केसीले निर्देशन गरेका छन् । सुदन केसीको यो पहिलो डेब्यु निर्देशन फिल्म पनि हो ।

यस्तै सिनेमा घरमा चैत्र २९ गते रिलिज भएको फिल्म ‘ए मेरो हजुर ३’ पनि प्रदर्शन भइरहेको छ । यो फिल्ममा अनमोल केसी र सुहाना थापाको जोडी देख्न सकिन्छ । त्यो बाहेक अन्य विदेशी फिल्म पनि प्रदर्शनमा छन् ।

 

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  १२ : ५३ बजे

सवारी दुर्घटनामा सशस्त्र प्रहरी नायब निरीक्षक राजवंशीको मृत्यु

झापा– झापाको कमल गाउँपालिकामा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको

म्याग्दीको डाडागाउँ स्वास्थ्य एकाइको नयाँ भवनबाट सेवा सञ्चालन

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका– ३ डाडागाउँमा स्वास्थ्य एकाइ स्थापना भएको

फ्रेन्च ओपन महिला टेनिसको उपाधि अमेरिकाकी गौफलाई  

काठमाडौं– फ्रेन्च ओपन महिला टेनिसको उपाधि अमेरिकाकी २१ वर्षीया को

माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण धमाधम

म्याग्दी– धवलागिरि र मालिका गाउँपालिकामा निर्माणाधीन ५३ दशमलव पाँच मेगावाट

बाम्का बजार आगलागी : राहत वितरणका लागि समिति गठन

बाजुरा- बुढीगङ्गा नगरपालिकाले बाम्का बजारका आगलागीपीडितलाई राहत तथा पुनःस्थापना गर्न