प्रतिनिधिसभाका चार सांसद र तीन कर्मचारीमा कोरोना संक्रमण पुष्टि « Khabarhub

प्रतिनिधिसभाका चार सांसद र तीन कर्मचारीमा कोरोना संक्रमण पुष्टि


२३ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाका ४ सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै संसद सचिवालयका ३ कर्मचारीमा पनि कोरोना भाइरस संक्रमण भएको छ । बुधबार सांसद तथा कर्मचारीहरुको पीसीआर परीक्षणका लागि लिएको स्वाव परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण देखिएको संघीय संसदका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए ।

कोरोना पुष्टि हुनेमा जनता समाजवादी पार्टी (जसपा)का सा‌सदहरू लक्ष्मणलाल कर्ण, नरमाया ढकाल, रामबाबु यादव र कांग्रेसकी सांसद पार्वती डिसी चौधरी छन् ।

बुधबार १२८ सांसद, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालकसमेत ६०९ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

२७ वैशाखमा हुने संसदको विशेष अधिवेशनलाई लक्षित गर्दै सांसद तथा कर्मचारीको पीसीआर परीक्षण गरिएको हो ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहीबार  १ : ०९ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण