आईपीएल खेल्न भारत आएका अष्ट्रेलियन खेलाडी माल्दिभ्समा « Khabarhub

आईपीएल खेल्न भारत आएका अष्ट्रेलियन खेलाडी माल्दिभ्समा


२५ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईपीएल टी-ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्न भारत आएका अष्ट्रेलियाका खेलाडीहरु माल्दिभ्स पुगेका छन् ।

कोरोना भाइरसको महामारी फैलिएपछि अनिश्चितकाललाई खेल स्थगित भएपछि अष्ट्रेलियाका खेलाडीहरू माल्दिभ्स पुगेका हुन् । उनीहरू माल्दिभ्स हुँदै अष्ट्रेलिया फर्कन खोजे पनि प्रतिबन्ध नखुलेका त्यही रोकिएका छन् ।

अष्ट्रेलिया सरकारले भारतबाट आउनेलाई प्रतिबन्ध लगाएपछि उनीहरू माल्दिभ्स पुगेका हुन् । अष्ट्रेलिया सरकारले मे १५ सम्म भारतबाट आउनेलाई रोक लगाएको छ ।

आईपीएलमा आबद्द अष्ट्रेलियनमध्ये चेन्नई सुपर किङ्सका ब्याटिङ प्रशिक्षक माइक हस्सीलाई कोरोना पुष्टि भएपछि उनी भारतमै क्वारेन्टाइनमा बसेका छन् ।

 

 

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ५ : ५५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु