इंग्ल्यान्ड भ्रमणअघि भारतीय क्रिकेट टिम २५ दिनको क्वारेन्टाइनमा बस्ने « Khabarhub

इंग्ल्यान्ड भ्रमणअघि भारतीय क्रिकेट टिम २५ दिनको क्वारेन्टाइनमा बस्ने


५ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्ल्यान्ड भ्रमणअघि भारतीय क्रिकेट टिमका खेलाडी २५ दिनसम्म क्वारेन्टाइनमा बस्ने भएको छ ।

जुन २ मा इंग्ल्याण्ड भ्रमणमा जान अघि भारतीय टिमले मुम्बईमा दुई साता र इंग्ल्यान्ड पुगेपछि १० दिनको क्वारेन्टिनमा बस्नु पर्ने भएको हो ।

भारतीय टिमको मुम्बईमा बुधबार क्वारेन्टिन शुरू भएको छ । भारतीय टिम जुन २ मा इंग्ल्यान्ड जाने छन् ।

इंग्ल्यान्ड पुगेपछि भारतीय टिमले साउथह्याम्पटनमा १० दिनको क्वारेन्टिनमा बस्ने छन् ।

भारतले इंग्ल्यान्डमा न्युजिल्याण्डसँग जुन १८ देखि २२ सम्म विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल खेल्नेछ । लगत्तै इंग्ल्यान्डविरुद्ध अगस्ट ४ बाट टेस्ट सिरिज खेल्नेछ । यसका लागि बीसीसीआईले २० सदस्यीय टिमको घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : ५ जेठ २०७८, बुधबार  ५ : ५५ बजे

मधेस प्रदेश सरकारले प्रहरीलाई १२ पिकअप हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई

उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र

खोटाङको ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

खोटाङ– खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका दुई वडामा एकैपटक तीन खानेपानी आयोजना

अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडी– बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता पाउने

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल