फानीका कारण उडिसामा १६ जनाको मृत्यु, १ करोड व्यक्ति प्रभावित « Khabarhub

फानीका कारण उडिसामा १६ जनाको मृत्यु, १ करोड व्यक्ति प्रभावित


२२ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  ‘फानी’ नामक समुद्री आँधीका कारण भारतीय राज्य उडिसामा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

आँधीबाट १ करोड मानिस प्रभावित भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

राज्यका १० हजार गाउँ र ५२ शहरी क्षेत्रमा फानीबाट प्रभावित भएका छन् ।

मृत्यु हुनेमध्ये सबैभन्दा धेरै उडिसाको मयूरभन्ज क्षेत्रका ४ छन् । यस्तै भुवनेश्वरमा ३ र जाजपुरमा ३ जनाको मृत्यु भएको जनाइएको छ ।

यस्तै क्योंझर, नयाँगढ र केन्दपाडा क्षेत्रमा गरी अन्य ६ जनाको मृत्यु भएको जनाइएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ११ : १३ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको