पोखरामा दिनभर आक्रोश बेलुका खुशीयाली (फोटोफिचर) « Khabarhub

पोखरामा दिनभर आक्रोश बेलुका खुशीयाली (फोटोफिचर)



पोखरा– गण्डकी प्रदेशमा दोस्रो पटक मुख्यमन्त्रीको सपथ लिएका पृथ्वी सुब्बा गुरुङले विश्वासको मत नपाएपछिको सरकार गठनको प्रक्रियामा विपक्षी गठबन्धन बहुमत पुर्‍याएर ढुक्क थियो ।

कांग्रेस संसदीय दलका नेता कृष्ण चन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गर्दै बहुमत प्रदेश सदस्य उपस्थित भएपछि विपक्षी गठबन्धनका नेता कार्यकर्ता बधाई दिइरहेका थिए । तर शनिवार अन्तिम समयमा गुरुङले प्रदेश प्रमुख समक्ष बहुमत दाबी गरेपछि देशैभर खैलाबैला मच्चियो ।

पोखरेलको नेतृत्वमा प्रदेश प्रमुखको निवास अगाडि ३१ सदस्य नै धर्नामा बसे । प्रधानमन्त्री केपी ओलीकै सिको गर्दै षड्यन्त्र गरिएको भन्दै विपक्षी नेताहरु आक्रोशित बने ।

उनीहरुले पोखरेललाई प्रदेश प्रमुख नियुक्त नगरिए अदालत जाने समेत चेतावनी दिए । अन्ततः प्रदेश प्रमुख सीता पौडेलले पोखरेललाई नै मुख्यमन्त्री नियुक्त गरिन् ।

प्रकाशित मिति : २९ जेठ २०७८, शनिबार  ८ : ४७ बजे

धौलागिरिका घुम्ती गोठ सङ्कटमा

म्याग्दी- उच्च पहाडी भूगोलमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाका बासिन्दाको जीविकोपार्जनको

विश्वकपमा घानाको रोमान्चक जित: ९५ औँ मिनेट गोलले पानामा पराजित

टोरन्टो – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा

पहाडी र हिमाली क्षेत्रमा वर्षाको सम्भावना, तराईमा तातो बढ्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

कंगोसँगको बराबरीपछि रोनाल्डोको प्रतिक्रिया- सुरुवात राम्रो भएन तर खेल अझै सकिएको छैन

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोले सामाजिक सञ्जाल फेसबुकमा पोर्चुगलको निराशाजनक सुरुवातप्रति