मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा « Khabarhub

मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

ब्राजिलमा जारी प्रतियोगिता अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा इक्वेडोरलाई ३–० ले हराउँदै अर्जेन्टिनाले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

अर्जेन्टिनको जितमा रोड्रिगो पौल, लाउटारो मार्टिनेज र मेस्सीले एक एक गोल गरेका थिए । फाइनल प्रवेशका लागि अर्जेन्टिनाले अब कोलम्बियासँग खेल्नेछ ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ९ : १० बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा