हलिउडको एजेन्सीसँग जोडिइन् आलिया « Khabarhub

हलिउडको एजेन्सीसँग जोडिइन् आलिया


२४ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– बलिउड अभिनेत्री आलिया भट्टको नजर अब हलिउडतिर पर्न थालेको छ । आलियाले हलिउडका चर्चित ट्यालेन्ट मेनेजमेन्ट एजेन्सीहरुमध्ये एक विलियम मोरिस एजेन्सीसँग सम्झौता गरेकी छन् ।

यो एजेन्सीले खेल, कार्यक्रम, मिडिया र फेसनको व्यवस्थापन गर्दै आएको छ । यो एजेन्सीले अभिनेत्री फ्रिडा पिन्टोसँग पनि सम्झौता गरेको थियो । जसले ‘राइज अफ द प्लानेट अफ द एप्स’ र ‘इमोटल्र्स’मा काम गरिन् ।

आलियाको हातमा अहिले धेरै प्रोजेक्ट छन् । उनी सञ्जय लीला भन्सालीको फिल्म ‘गंगूबाई काठियावाडी’ र रणवीर कपूरको फिल्म ‘ब्रह्मास्त्र’मा देखिँदैछिन् । यो फिल्मको निर्देशन अयान मुखर्जीले गरेका छन् ।

आलिया शाहरुख खानको रेड चिलीज इन्टरटेनमेन्टका साथ फिल्म ‘डार्लिङ्स’को सहनिर्माण गरिरहेकी छन् । उनी हालका दिनमा मल्टी स्टारर फिल्म ‘आरआरआर’मा व्यस्त छिन् ।

प्रकाशित मिति : २४ असार २०७८, बिहीबार  १ : ३० बजे

जहाजमाथि भएको आक्रमणको जवाफ दिने इरानको चेतावनी

तेहरान– इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको

एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा दुईजना पक्राउ

काठमाडौं– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबीएस)

चिकित्सकमाथिको आक्रमणमा संलग्नलाई कारबाही गर्न चिकित्सक संघको माग

वीरगञ्ज– नेपाल चिकित्सक संघ, नारायणी शाखाले नारायणी अस्पतालमा कार्यरत चिकित्सक

एमाले-नेकपा प्रदेश सत्ता सहकार्यमा नेता कार्यकर्ता नै असन्तुष्ट

काठमाडौं– सहकार्य, एकता र फुटबाट गुज्रिँदै आएका नेकपा एमाले र

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन– सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै जिल्लाका