अभिनेता सुनीलको अपार्टमेन्ट ‘सिल’ « Khabarhub

अभिनेता सुनीलको अपार्टमेन्ट ‘सिल’


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– अभिनेता सुनील शेट्टीको दक्षिण मुम्बईस्थित अल्माउण्ट रोडमा रहेको पृथ्वी अपार्टमेन्ट सिल गरिएको छ । यो अपार्टमेन्टमा कोरोनाको पाँच सक्रिय केस भेटिएपछि बीएमसीले अपार्टमेन्ट सिल गरेको हो ।

बीएमसीका सहायक कमिश्नर प्रशान्त गायकवाडले कोरोनाका कारण अपार्टमेन्ट दुई दिन सिल गरिने पृष्टि गरे । यो अपार्टमेन्ट विश्वकै सबैभन्दा महंगो क्षेत्रमा रहेको अपार्टमेन्टका रुपमा चिनिन्छ ।

सुनील पछिल्लो कैयौं वर्षदेखि यो अपार्टमेन्टमा बस्दै आएका छन् । जहाँ उनीसँग उनकी पत्नी माना, अभिनेत्री छोरी आथिया र अभिनेताका रुपमा फिल्ममा डेब्यू गर्न लागेका छोरा अहान बस्छन् ।

बीएमसीले अभिनेताको परिवार कसैलाई पनि कोरोना संक्रमण नभएको उल्लेख गरेको छ । सुनीलका प्रवक्ताले पनि यो कुराको पुष्टि गरेका छन् ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  १२ : ०० बजे

सुनसरी-४ का सांसद दीपक साहलाई उद्योगमन्त्रीमा पठाउने तयारी

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी ४ बाट निर्वाचित सांसद दिपक

कारागारका कैदीबन्दीद्वारा रसुवा बाढीपीडितलाई राहत

काठमाडौं– काठमाडौको सुन्धारास्थीत केन्द्रीय कारागारमा रहेका कैदीबन्दीहरुले रसुवा बाढी पीडितका

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

काठमाडौं– रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा दीर्घकालीन एकीकृत विकासका

गाजामा इजरायली आक्रमण, एकै परिवारका चार जनाको मृत्यु 

एजेन्सी– गाजामा विहीबार भएको इजरायली आक्रमणमा दुई बच्चासहित एउटै परिवारका

राष्ट्रपति कार्यालयका प्रवक्ता भन्छन् : कोही पनि मन्त्री बन्नेबारे हामीलाई पत्र आएको छैन

काठमाडौं- राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले कोही पनि मन्त्री बन्ने