थप १८ जना कोरोना संक्रमितको मृत्यु | Khabarhub Khabarhub

थप १८ जना कोरोना संक्रमितको मृत्यु


२८ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १८ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ९ हजार ४०० पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ५ : ३५ बजे

बैतडीमा जीप दुर्घटना, एक जनाको मृत्यु, चार घाइते

बैतडी– बैतडीको शिवनाथबाट मेलालीतर्फ आइरहेको से १ ज ७३२ नम्बरको

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) पार्टी केन्द्रीय कमिटीको बैठक बिहीबार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै : के छन् एजेन्डा ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्दैछ ।

बैतडीमा जीप दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते

बैतडी – गएराति बैतडीको शिवनाथबाट मेलालीतर्फ आइरहेको से १ ज

‘मोन्था’ चक्रवातको असर नेपालमा : उपत्यकासहित देशभर वर्षा

काठमाडौं – देशका विभिन्न भागमा पश्चिमी वायु र ‘मोन्था’ चक्रवातको