पहिलो फिल्मबाटै ‘क्रेज’ बनाएकी ‘क्युट’ सुहाना (फोटोफिचर) « Khabarhub

पहिलो फिल्मबाटै ‘क्रेज’ बनाएकी ‘क्युट’ सुहाना (फोटोफिचर)


२८ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका सुहाना थापालाई आमा झरना थापाको नामले चिनाउनु नपर्ने भइसकेको छ । चलचित्र ‘ए मेरो हजुर ३’ मा अनमोल केसीसँग रोमान्स गरेकी यी नायिकाले पहिलो चलचित्रबाटै गज्जबको प्रतिक्रिया पाइन् । फ्यान कमाइन् ।

सुहानाका फ्यानलाई उनको दोस्रो फिल्म कहिले आउला भन्ने चासो पनि छ । यसबारेमा निर्माण टिमले भने कुनै जानकारी गराएको छैन । तर, सूत्रका अनुसार सुहाना फेरि पनि होम प्रोडक्सनकै ब्यानरमार्फत दर्शकमाझ आउनेछिन् ।

अमेरिकामा पढेर नेपाल आएकी सुहाना अब भने यही क्षेत्रमा काम गर्ने निर्णय गरेकी छिन् । फिल्म ‘ए मेरो हजुर ३’ बाट प्रशस्तै चर्चा बटुलेकी यी क्युट नायिका सामाजिक सञ्जालमा पनि सक्रिय रहने गर्छिन् ।

आज हामीले सुहानाको इन्स्टाग्राममा रुचाएका केही तस्वीर यहाँ राखेका छौँ:

 

प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार  १ : १५ बजे

सुनसरीको तनाव मधेशभर सरेपछि चार जिल्लामा कर्फ्यु, सेनासहित सबै सुरक्षाफौज सडकमा

काठमाडौं– सुनसरीको कप्तानगञ्जमा आइतबार राति दुईजनाको ज्यान जाने गरी भएको

अशान्त सिरहा : एकजनाको मृत्यु, वडाध्यक्ष निवास र मल जलाइयो (तस्बिरहरू)

सिरहा– सिरहाको गोलबजारमा दुई समुदायबीच भएको झडपपछि उत्पन्न तनाव मानवीय

सम्बोधन गर्नुअघि सामान्य प्रशासन मन्त्रालयमा मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं- सुनसरीको कप्तानगञ्जबाट सुरु भएको साम्प्रदायिक तनावको पाँचौँ दिन राष्ट्रका

कर्फ्युपछि सुनसान जनकपुरधाम, सडकमा प्रहरी र सशस्त्र परिचालित (तस्बिरहरू)

धनुषा– सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेश प्रदेशका अन्य

सरकारलाई अमृत गुरुङको सुझाव : तराई-मधेशको अवस्थालाई हल्का नलिनू

काठमाडौं– चर्चित गायक अमृत गुरुङले तराई–मधेशमा विकसित भइरहेको अवस्थालाई हल्का