कुवेतमा घरेलु मदिरा बनाएर बेच्ने ४ नेपाली पक्राउ | Khabarhub Khabarhub

कुवेतमा घरेलु मदिरा बनाएर बेच्ने ४ नेपाली पक्राउ


२१ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कुवेतमा अवैध रुपमा घरेलु मदिरा व्यापार गरेको आरोपमा तीन नेपाली कामदारहरु पक्राउ परेका छन् ।

कुवेतको आन्तरिक मन्त्रालयका अनुसार हवलीमा रहेका ४ वटा अपार्टमेन्ट भाडामा लिएर ठूलो मदिरा कारखानामा संचालन गरी बिक्रि वितरण गरिरहेको पाइएपछि छापा हानिएको जनाएको छ ।

अपार्टमेन्टमा अवैधरुपमा गोप्य तरिकाले घरेलु मदिरा उत्पादन तथा बिक्रीको लागि तयारी अवस्थामा रहेको भन्ने गोप्य सूचनाको आधारमा चार नेपालीलाई पक्राउ गरिएको कुवेत प्रहरीले जनाएको छ ।

सोक्रममा सयौं ब्यारल रक्सी तथा रक्सी बनाउन प्रयोग हुने औजार र रक्सीले भरिएको बोतलहरु बरादमद गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ८ : ५९ बजे

एनपीएल: सुदूरपश्चिम रोयल्सद्वारा ‘बड्डाउ’ मस्कट सार्वजनिक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि सुदूरपश्चिम

नक्कली भूटानी शरणार्थी प्रकरणः रौतहटका रन्जनकुमार खरेल पक्राउ

काठमाडौं – नक्कली भूटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक

पूर्वसचिव डा श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण

पाटन– वरिष्ठ मनोचिकित्सक तथा सरकारका पूर्वसचिव डा निराकारमान श्रेष्ठद्वारा लिखित

स्थान हद नतोक्न र शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले