‘जात्रै जात्रा’ लाई तारिफै तारिफ « Khabarhub

‘जात्रै जात्रा’ लाई तारिफै तारिफ


३ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘जात्रै जात्रा’ ले सुखद व्यापारको शुरुवात गरेको छ । प्रदीप भट्टराईले निर्देशन गरेको यो फिल्मले शुक्रवार बिहानी शो मा निकै आशाजनक व्यापार ग–यो । राजधानीको कुमारी हलमा गरिएको प्रेस शो मा फिल्म हेरेका दर्शकले ‘जात्रै जात्रा’ को खुलेर तारिफ गरे ।

दुई वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘जात्रा’ को सिक्वेलको रुपमा तयार भएको यो फिल्ममा विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, दयाहाङ राई लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्मका कथा र संवादलाई लिएर दर्शकले तारिफ गरेका छन् ।

सुन तस्करी र नक्कली नोटको कारोबारको कथा समेटिएको यो फिल्मले राजधानीका मल्टिप्लेक्स हलमा उच्च शो पाएको छ । फिल्म हेरेका दर्शकले शीर्ष कलाकारको अभिनयको खुलेर तारिफ गरेका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७६, शुक्रबार  २ : १० बजे

सुनसरीको तनाव मधेशभर सरेपछि चार जिल्लामा कर्फ्यु, सेनासहित सबै सुरक्षाफौज सडकमा

काठमाडौं– सुनसरीको कप्तानगञ्जमा आइतबार राति दुईजनाको ज्यान जाने गरी भएको

अशान्त सिरहा : एकजनाको मृत्यु, वडाध्यक्ष निवास र मल जलाइयो (तस्बिरहरू)

सिरहा– सिरहाको गोलबजारमा दुई समुदायबीच भएको झडपपछि उत्पन्न तनाव मानवीय

सम्बोधन गर्नुअघि सामान्य प्रशासन मन्त्रालयमा मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं- सुनसरीको कप्तानगञ्जबाट सुरु भएको साम्प्रदायिक तनावको पाँचौँ दिन राष्ट्रका

कर्फ्युपछि सुनसान जनकपुरधाम, सडकमा प्रहरी र सशस्त्र परिचालित (तस्बिरहरू)

धनुषा– सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेश प्रदेशका अन्य

सरकारलाई अमृत गुरुङको सुझाव : तराई-मधेशको अवस्थालाई हल्का नलिनू

काठमाडौं– चर्चित गायक अमृत गुरुङले तराई–मधेशमा विकसित भइरहेको अवस्थालाई हल्का