दसैँ छैन, पोखरा घुम्न जाने प्लान छ : दीपकराज गिरी « Khabarhub

दसैँ छैन, पोखरा घुम्न जाने प्लान छ : दीपकराज गिरी


२८ आश्विन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ठूली आमाको स्वर्गारोहणका कारण यसपालि दसैँ छैन । तर पनि दसैँ आउदा मलाई अर्कै रौनक लागेको छ । कोरोनाका कारण अहिले पनि सबैमा त्रास छ । एक्दम सुरक्षित भएर चाडपर्व मनाउनु पर्ने छ । बजारमा देखिएको भीडभाडले साँच्चै नै दसैँ आएको महसुस गराएको छ । तर,यसले संक्रमण बढ्ने हो की भन्ने डर सृजना गरेको छ ।

यसपालि टीका नभएकाले दसैँमा कतै घुम्न जाने की भन्ने सोचमा छु । बिदेश घुम्न जानलाई पीसीआर टेस्ट, केके चाहिन्छ, त्यतिञ्जेल त आफ्नै देशको जुनसुकै स्थानमा पुगिन्छ । पोखरा जाने की भन्ने सोचेको छु । आफ्नो दसैँ नभए तापनि आम नेपाली दाजुभाइ दिदीबहिनीमा दसैँको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार  ८ : १५ बजे

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ १ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट