काभ्रेका १० पालिकामा कहाँ कसले गर्दै छन् एमालेको नेत्तृत्व ? « Khabarhub

काभ्रेका १० पालिकामा कहाँ कसले गर्दै छन् एमालेको नेत्तृत्व ?


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– काभेमा नकेपा एमालेको पालिका अधिवेशनले १० वटा स्थानीय तहमा एमाले हाक्ने नेतृत्व पाएको छ ।

एमालेको पालिका अधिवेशनबाट धुलिखेल नगरपालिकामा दयाराम महत, पनौती नगरपालिका अध्यक्षमा सुरेशप्रसाद हुमागाईं, पाँचखाल नगरपालिकामा विष्णुहरि पौडेल, मण्डनदेउपुर नगरपालिकामा शेरबहादुर डोटेल, बनेपा नगरपालिकामा रत्नकुश रञ्जित, नमोबुद्ध नगरपालिकामा कृष्ण खनाल, चौरीदेउराली गाउँपालिकामा जीतराम लामा, महाभारत गाउँपालिकामा जगत मोक्तान, भुम्लु गाउँपालिकामा कृष्णमान तामाङ र तेमाल गाउँपालिकामा इन्द्रमान तामाङले एमालेको नेत्तृत्व गर्दै छन् ।

जिल्लाका १३ वटा स्थानीय तहमध्ये नौवटा स्थानीय तहमा मंगलबार स्थानीय तहको अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ ।

त्यस्तै नमोबुद्ध नगरपालिकामा भने नेत्तृत्वको लागि आंकाक्षी धेरै भएपछि बुधबार निर्वाचन प्रक्रियाबाट अध्यक्ष छनौट गरिएको थियो । निवार्चनबाट कृष्ण खनाल निर्वाचित भएका थिए ।

काभ्रेका १३ वटा स्थानीय तहमध्ये तीनवटा स्थानीय तहमा अधिवेशन हुन बाँकी छ । जिल्लाको खानीखोला गाउँपालिका, रोशी गाउँपालिका र बेथानचोक गाउँपालिकामा अधिवशेन हुन बाँकी रहेको र केही समयपछि अधिवेशन गरिने एमालेले जनाएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ५ : ३० बजे

आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित

काठमाडाैं । आइसिसी महिला टि–ट्वान्टी च्यालेन्ज ट्रफीअन्तर्गत आज भएको खेलमा

जोमसोममा लेक लागेर भारतीय पर्यटकको मृत्यु

मुस्ताङ – मुस्ताङको जोमसोममा लेक लागेर एक जना भारतीय पर्यटकको

मध्यविन्दुमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका-११ गडर खोलास्थित

ट्रम्पले भने : इरानविरुद्धकाे सबै कार्ड अमेरिकाको हातमा छ

वासिङ्टन – इरानसँगको युद्ध अन्त्यको प्रश्नमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले

स्पोटिफाईको २० वर्षे इतिहासमा सबैभन्दा बढी सुनिने कलाकार बनिन् टेलर स्विफ्ट

काठमाडौं – अडियो प्लेटफर्म ‘स्पोटिफाई’मा सबैभन्दा बढी स्ट्रिमिङ हुने कलाकारको