सन् २०१४ को रेकर्ड तोड्ने दिशामा मोदीको पार्टी « Khabarhub

सन् २०१४ को रेकर्ड तोड्ने दिशामा मोदीको पार्टी


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिल्ली– भारतमा भएको आम निर्वाचन अन्तर्गत जारी मतगणनाको प्रारम्भिक नतिजाअनुसार सत्तारुढ भारतीय जनता पार्टी भाजपाले अघिल्लो निर्वाचनमा भन्दा धेरै सिट जित्ने देखिएको छ ।

पछिल्लो नतिजाअनुसार भाजपा २ सय ८१ सिटमा अगाडि छ भने भाजपा नेतृत्वको नेशनल डेमोक्र्याटिक अलायन्स एनडीए गठबन्धनले ३ सय २९ सिटमा अग्रता लिएको छ ।

त्यस्तै, भारतीय कांग्रेसले ६३ सिटमा अग्रता लिएको छ भने कांग्रेस नेतृत्वको युनाइटेड प्रोग्रेसिभ अलायन्स यूपीएको गठबन्धनले कुल १ सय ५ सिटमा अग्रता लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअनुसार भारतमा सरकार गठन गर्न आवश्यक २ सय ७२ सिट बीजेपी एक्लैले पाउने र सरकार बनाउनका लागि बीजेपीलाई एनडीए गठबन्धनको कुनै सहयोग नचाहिने प्रारम्भिक संकेतहरु देखिएको छ ।

यसअघि अघिल्लो निर्वाचनमा बीजेपीले २ सय ६७ सिट जितेको थियो । पछिल्लो निर्वाचन परिणाम अनुसार बीजेपीले सन् २०१४ को भन्दा धेरै सिट जित्ने संकेत देखिएको हो ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  ११ : ३० बजे

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर

टोटनह्यामलाई हराउँदै लिभरपुल चौथो चरणमा

काठमाडौँ – एलेक्सिस म्याक एलिस्टर, कोडी ग्याक्पो र डोमिनिक सोबोस्लाइको

बागलुङमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै

बागलुङ– नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि