९० हजार मतले पछाडि परे कन्हैया कुमार « Khabarhub

९० हजार मतले पछाडि परे कन्हैया कुमार


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


लखनउ– भारतका चर्चित बामपन्थी युवा नेता कन्हैया कुमार मतगणनामा पछि परेका छन् ।

बिहार राज्यको बेगुसरायबाट भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीका तर्फबाट लोकसभाका लागि उम्मेद्वार रहेका कन्हैयालाई भारतीय जनता पार्टी भाजपाका गिरिराज सिंहले पछि पारेका हुन् ।

पछिल्लो मतगणना अनुसार कन्हैयाले ८२ हजार २ सय ५३ मत प्राप्त गरेका छन् । त्यस्तै, गिरिराज सिंहले भने १ लाख ७२ हजार ९ सय ६७ मत प्राप्त गरी ९० हजार २ सय ५३ मतले अग्रता लिइरहेका छन् ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  ११ : ५० बजे

निफमा ‘राजागंज’ सर्वोत्कृष्ट, नाजिर र सुरक्षाले जिते अवार्ड, नेपालबाट ‘गुन्यू चोलो’ले पायो अवार्ड

काठमाडौं- नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा सर्वोत्कृष्ट

मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्र—१ को मुक्तिनाथ क्षेत्रलगायत मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो

तालिमपछि महिलामा बढेको आत्मविश्वास

धरान– चार वर्षदेखि इटहरीमा इलेक्ट्रोनिक्स पसल सञ्चालन गर्दै आएकी भावना

अठार वटा कृष्णसार स्थानान्तरण गरिने

काठमाडौं– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट

फेवातालको चार किल्लाभित्रको जग्गाको अवस्था अध्ययन गर्न बन्यो समिति

काठमाडौं– सरकारले फेवातालको चार किल्लाभित्रको जग्गाको हालको स्थिति एकिन गर्न