कालो पट्टीसहित विरोध प्रदर्शन आज पनि जारी | Khabarhub Khabarhub

कालो पट्टीसहित विरोध प्रदर्शन आज पनि जारी


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्ध सर्वोच्च अदालतमा आज पनि विरोध प्रदर्शन भएको छ।

नेपाल बार एशोसिएशनका अधिवक्ताहरुले आज तेस्रो दिन पनि कालो पट्टी बाँधेर जबराको राजीनामा माग गर्दै आन्दोलन गरेका हुन् ।

कालो कोटमा कालो पट्टि लगाएर अधिवक्ता विरोध प्रदर्शनमा हुँदा सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  १० : ५७ बजे

अन्तर्राष्ट्रिय सम्बन्धसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिका बैठक बस्दैछन् ।

प्रतिनिधिसभा बैठक बस्दै, औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक प्रस्तुत गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बुधबार पनि बस्दैछ ।

सप्तरीमा प्रहरीको ‘सर्च अप्रेसन’ : गोली प्रहारबाट एक जनाको मृत्यु

सप्तरी– मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा गए राति सप्तरीमा प्रहरीले

आईफोन-१७ सेप्टेम्बर ९ मा रिलिज हुने

काठमाडौं- एप्पलले बहुप्रतीक्षित आईफोन–१७ सरिजका फोनहरु आगामी सेप्टेम्बर ९ मा