क्वालिटी खानेपानी प्रालिमा जिल्ला प्रशासनको शिलबन्दी « Khabarhub

क्वालिटी खानेपानी प्रालिमा जिल्ला प्रशासनको शिलबन्दी


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अनुगमनका क्रममा पानीका जार फोहोर भेटिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले गोकर्णेश्वरस्थित क्वालिटी खानेपानी प्रालिमा शिलबन्दी गरेको छ । मंगलबार सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीको टोली प्रालिमा पुगेर अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा पानी प्रशोधन कक्षमा रिजर्भ ओस्मोसिस मेसिनबाट पानी चुहिएको, जार सरसफाई कक्ष सन्तोषजनक नभएको, मेसिनरी तथा उपकरण मर्मत संभार गर्ने रेकर्ड नराखेको, प्रशोधित पिउने पानी उत्पादन मापदण्ड नभएको फेला परेको प्रशासनले जनाएको छ ।

प्रयोगशाला प्रतिवेदन निर्देशिका बमोजिम पेश गर्न नसकेको जस्ता कैफियत देखिएकोले उक्त कैफियतहरु सुधार गरी अभिलेख तयार गरी तथा प्रचलित मापदण्ड पुरा गरेर मात्र उत्पादन तथा बिक्री वितरण गर्ने गरी उद्योगमा शिल गरिएको प्रशासनले जनाएको छ । साथै प्रशासनले पुराना जार नष्ट गर्न निर्देशन दिएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ७ : ४२ बजे

राष्ट्रपतिले गरे चार विधेयक प्रमाणीकरण

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भएका चारवटा विधेयक प्रमाणीकरण

विश्वकप : रोनाल्डो-रिभाल्डोपछि एम्बाप्पे र डेम्बेलेको नाममा बन्यो दुर्लभ कीर्तिमान

काठमाडौँ – फिफा विश्वकप २०२६ मा फ्रान्सेली स्ट्राइकरद्वय किलियान एम्बाप्पे

गणेश नेपालीलाई थप उपचारका लागि भारत लैजाने तयारी

काठमाडौं–  सरकारले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा परी गम्भीर

वर्षामा बीपी राजमार्ग : अवरुद्ध भए आधा घण्टामै सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक – पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त भएर पुनर्निर्माण भइरहेको बीपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली

मोरक्कोसँगको खेलमा एम्बाप्पे घाइते : कस्तो छ चोट ?

काठमाडौं – फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा मोरक्कोविरुद्धको जितका क्रममा