पार्वतीको हातबाट बाबुरामले लगाए भाइटीका | Khabarhub Khabarhub

पार्वतीको हातबाट बाबुरामले लगाए भाइटीका


२० कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बहिनी पार्वती भट्टराईको हातबाट भाइटीका लगाएका छन् । उनले भाइटिकाको शुभसाइतको अवसर पारेर बिहान ११ बजेर २ मिनेटमा भाइटीका लगाएका हुन् ।

टीका लगाएपछि बाबुरामले सामाजिक सञ्जाल फेसबुकमा टीका लगाउदै गरेको र लगाएपछिको जमघटका तस्वीर पोस्ट गरेका छन् । तस्वीरमा बाबुराम पत्नी हिसिला यमी, बाबुरामका भाइ, उनका पितालगायतलाई देख्न सकिन्छ ।

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ३ : ३४ बजे

नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

नेपालको दोस्रो विकेट गुम्यो, भीम सार्की २७ रन बनाएर आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

गण्डकीको बजेटमा माओवादीको असन्तुष्टि, सदन अवरुद्ध गर्ने चेतावनी

पोखरा – गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको

चलेन आसिफको ब्याट, ७ रन बनाएर आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने सम्बन्धी प्रतिवेदन राष्ट्रिय सभामा पेस

काठमाडौं – विकास आर्थिक मामिला तथा सुशासन समितिको दिगो विकास