दीपाश्रीसँग रोमान्टिक रमेश उप्रेती « Khabarhub

दीपाश्रीसँग रोमान्टिक रमेश उप्रेती


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका सरना श्रेष्ठको स्वरमा रहेको नयाँ गीत ‘हिमालको छेउमा’ सार्वजनिक भएको छ । गीतमा राजनराज शिवाकोटीको शब्द र संगीत छ ।

भिडियोमा अभिनेता रमेश उप्रेती र निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला फिचर्ड छन् । भिडियोमा गायिका सरनाको पनि अभिनय छ ।

सरनाको नै कन्सेप्ट रहेको गीतको भिडियोमा विक्रम स्वारको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन र नवीन निरौलाको सम्पादन छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ३ : ५४ बजे

बीस विद्यालयलाई ल्यापटप वितरण

हुम्ला– हुम्ला जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा रहेका

हुम्लाका विद्यालयलाई फुटबल सहयोग

हुम्ला– अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा यहाँ विद्यालयस्तरमा फुटबल

संघीयता सबलीकरणसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक

पूर्वाधार विकासको प्रतीक्षामा ‘दोमुख’

हुम्ला– हुम्ला र मुगु जिल्लाको सिमानामा रहेको हुम्ला कर्णाली तथा

सत्तारुढ दल रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा आज सर्वदलीय बैठक