चुट्किला : गलत नम्बर परेछ | Khabarhub Khabarhub

चुट्किला : गलत नम्बर परेछ


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटी साह्रै राम्री केटीको मोबाइलमा सधैँ २–३ घन्टा फोन आउँदो रहेछ । एक दिन जम्मा १० मिनेट मात्रै फोन आएछ ।

अचम्म मानेर उसकी साथीले सोधी – साथी : किन नि, आज यति थोरै समय बोलेकी ?

केटी : आज गलत नम्बर परेछ क्या !

साभार  : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ७ : ३८ बजे

आज २०८२ साल असार ११ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ११ गते बुधबार। असार

मलेशियामा महँगी घट्दै, उपभोक्तालाई राहत

एजेन्सी – मलेशियामा सन् २०२५ को मे महिनामा मुद्रास्फीति (महँगी

‘बाटोको योजना नपर्दा र नियुक्ति नपाउँदा पत्रकारले बजेटको विरोध गरे’

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूलाई रिस गर्नेहरूले

विदेशी पर्यटक तान्न गुँदेताल किनारमा रोपाइँ महोत्सव

पोखरा – पोखरा पर्यटन परिषद्को आयोजनामा असारे रोपाइँ महोत्सवको २०

मंगलबजारमा तिब्बत चिनाउने तस्बिर प्रदर्शनी

काठमाडौँ – ललितपुरको मङ्गलबजारमा चीनको तिब्बत (सिजाङ) चिनाउने तस्बिर प्रदर्शनीमा