चुनावतर्फ केन्द्रित हुन नेता तथा कार्यकर्तालाई देउवाको निर्देशन « Khabarhub

चुनावतर्फ केन्द्रित हुन नेता तथा कार्यकर्तालाई देउवाको निर्देशन


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रित हुन नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।

बिहीबार प्रथम प्रदेश अधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले केही महिनाभित्रै स्थानीय तहको र एक वर्षभित्र संघ तथा प्रदेशको निर्वाचन हुन लागेको भन्दै नेता तथा कार्यकर्तालाई त्यसतर्फ केन्द्रित हुन निर्देशन दिएका हुन् ।

भर्चुअल माध्यमबाट प्रदेश अधिवेशनको उद्घाटन गर्दै देउवाले भने,‘ पार्टीको अधिवेशन लगत्तै चुनाव हुन्छ, त्यसतर्फ केन्द्रित भएर काम गर्नुहोस् ।’

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  ५ : ५३ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक