तीनजना शेर्पाले अन्टार्ट्रिकाको माउण्ट भिजन आरोहण गर्ने, प्रधानमन्त्रीले गरे बिदाइ | Khabarhub Khabarhub

तीनजना शेर्पाले अन्टार्ट्रिकाको माउण्ट भिजन आरोहण गर्ने, प्रधानमन्त्रीले गरे बिदाइ


२७ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तीनजना नेपालीले अन्टार्ट्रिका महादेशको माउण्ट भिजन हिमाल आरोहण गर्ने भएका छन् ।

तीनजना शेर्पा दाजुभाइ सो हिमाल आरोहणका लागि त्यसतर्फ लागेका छन् ।

मिङ्मा शेर्पा, छाङ दावा शेर्पा र टासि लाक्पा शेर्पाले दक्षिणी ध्रुवको ४८९२ मिटर अग्लो सो माउण्ट भिजन मिहाल आरोहण गर्न लागेका हुन् ।

सो हिमाल अन्टार्ट्रिका महादेशको सबैभन्दा अग्लो हिमाल हो । उनीहरु तीनजनाले सातवटै महादेशका हिमाल आरोहण गर्ने लक्ष्य लिएका छन् । उनीहरुले अन्टार्ट्रिकामा एक महिना बिताउने छन् ।

अन्टार्ट्रिका जान लागेका तीनजना आरोहीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको राष्ट्रिय भण्डा दिएर बिदाइ गरेका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ४ : ४४ बजे

टप टी-२० सिरिज : आज मेलबर्न स्टार्ससँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी-२० सिरिजमा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल भदौ २ गते सोमबार। भाद्र

आज २०८२ साल भदौ २ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २ गते सोमबार। भाद्र

टप एन्ड टी२०: नेपालले मेलबर्न स्टार्ससँग खेल्दै

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा