पर्यटन प्रवर्द्धन गर्न ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ « Khabarhub

पर्यटन प्रवर्द्धन गर्न ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पर्यटन प्रवर्द्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्याउने उद्देश्यका साथ सेलिब्रेटी नेपालले माघको अन्तिम साता तीन दिवसीय ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ आयोजना गर्ने भएको छ ।

महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी सर्ट फिल्म, डकुमेन्ट्री र फिचर फिल्मलाई महोत्सवमा सहभागी गराउदै ग्रामीण दर्शकमाझ अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट फिल्मलाई अवार्ड दिइने बताए ।

महोत्सवमा भाषागत फिल्मसँगै मोबाइलबाट खिचिएका फिल्महरुसमेत प्रदर्शन गरिनेछन् । यसबाहेक ग्रामीण परिवेशलाई समेटेर कस्ता फिल्म बनाउन सकिन्छ भन्ने विषयमा पनि अन्तरक्रिया हुनेछ ।

‘महोत्सवमा प्रदर्शन गरिएका फिल्मसँग सम्बन्धित फिल्मकर्मी तथा आम दर्शकबीच अन्तरक्रिया गरिने, गाउँले परिवेशमा फिल्म बनाउने बिषयमा वर्कशप तथा मास्टर क्लासलगायतका कार्यक्रम छन्’, सापकोटाले भने ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ११ : २७ बजे

दैनिक एक हजार ५०० ई-राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने

काठमाडौं– राहदानी विभागले विद्युतीय राहदानी (ई-पासपोर्ट) को बढ्दो मागलाई सम्बोधन

वालेन्द्रको ‘लाज ढाक्न’ रविलाई भ्याइ-नभ्याइ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्री बनेका वालेन्द्र शाह देशमा गम्भीर

सुनसरी घटना : छानबिन समितिमा दुई सदस्य थप

काठमाडौं– सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा

‘कार्गो क्षेत्रलाई व्यवस्थित बनाउन संघ–प्रदेश सहकार्य आवश्यक’

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा फ्रेट फरवार्डिङ