‘मातृभूमि’मा नागरिकताको कथा | Khabarhub Khabarhub

‘मातृभूमि’मा नागरिकताको कथा


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आमाको नागरिकताका आधारमा नागरिकता पाउन संघर्षतहरुको कथा समावेश गरिएको वृतचित्र ‘मातृभूमि’ सार्वजनिक भएको छ । वृतचित्र महिला कानून तथा विकास मञ्च नामक गैर सरकारी संस्थाले निर्माण गरेको हो ।

वृतचित्रमा आमाको नागरिकता पाए पनि विदेश पढ्न जानका लागि फाराम पर्दा त्यहाँ बाबुको नाम उल्लेख गर्नुपर्ने देखिएपछि आएको समस्यालाई पनि उजागर गरिएको छ ।

वृतचित्रमा आयुष पोखरेल, किरण चन्द, मिनु राजभण्डारी, सबीर चुरौटे, सञ्जिता पराजुली, सरस्वती अधिकारी र सस्मिता गिरीको अभिनय छ ।

शैलेन्द्र पौडेलको निर्देशन रहेको वृतचित्रमा सबिन श्रेष्ठको कन्सेप्ट, सुयोग ढकालको कथा र पटकथा, राजीव मानन्धरको छायांकन, सुरेश त्वानाबसुको सम्पादन र कलर, अन्ना अपर्ना देउजाको कास्टिङ निर्देशन छ । वृतचित्रको निर्माण राजीव मानन्धरले गरेका हुन् ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  १२ : १६ बजे

अन्तरजातीय विवाह गर्ने पाँच दम्पती सम्मानित

खोटाङ – खोटाङको खोटेहाङ गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने दुई वडाका

विनाशकारी महाभूकम्पमा मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – आजभन्दा १० वर्षअघि २०७२ सालमा गएको विनाशकारी महाभूकम्पमा

न्यायिक समितिको सशक्तिकरणमा सहयोग गर्ने मुख्यमन्त्री कँडेलको प्रतिबद्धता

वीरेन्द्रनगर – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले लैङ्गिक न्याय प्रवर्द्धन

ब्राजिलका पूर्वराष्ट्रपति डि मेलो भ्रष्टाचारको आरोपमा पक्राउ

ब्रासिलिया – ब्राजिलका पूर्वराष्ट्रपति फर्नान्डो कोलर डी मेलोलाई भ्रष्टाचार र

आनन्दीदेवी मृत्यु प्रकरणः छानबिन समितिले बयान लिँदै

सिरहा – सिरहाको नवराजपुर गाउँपालिका–३ जगतपुरस्थित फूलबरीया मुसहरी टोलकी आनन्दीदेवी